हे भगवान्! संगै सुतेका श्रीमान- श्रीमती को भयो एउटै चिहान…(हेर्नुस् भिडियो सहित )
पछिल्लो समय सामाजिक संजाल मा धेरै नै किसिम का घ”टना हरु देख्न सकिन्छ। कहिले कसैको ह”त्या ,बला”त्कार को घटना हरु अहिले धेरै नै भएको देख्न सकिन्छ।
त्यस्तै, गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृ”तावस्थामा फेला परेका छन् । प्र”हरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।
श्रीमान् घरबाहिर झु”न्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घ”टनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको ह”त्या गरेर आ”त्मह”त्या गरेको हुनसक्ने जानकारी दिनुभयो ।
घ”टनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
<iframe width="696" height="392" src="https://www.youtube.com/embed/ICq5tS6jq6E" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
0 Response to "हे भगवान्! संगै सुतेका श्रीमान- श्रीमती को भयो एउटै चिहान…(हेर्नुस् भिडियो सहित )"
Post a Comment