साबधान ! यी हुन् क; ण्डमले पनि बचाउँन नसक्ने ४ यौ; न रोग

साबधान ! यी हुन् क; ण्डमले पनि बचाउँन नसक्ने ४ यौ; न रोग


 क; ण्डमलाई परिवार नियाेजनका अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ । यसले यौनसँग सम्बन्धित रोगहरुबाट बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ । तर यो थोरै मनिसलाई मात्र जानकारी होला की क; ण्डमले पनि बचाउन नसक्ने यौ; न रोगहरु छन् भनेर ।

जानी राखौ केके हुन् ति रोगहरु…

१. एचपीभी – : यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ । यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो। यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौ; न अं,गको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुख, घाँटी र मलद्वार हुन्, जहा क्यान्सर पनि बनाईदिन एस् सक्छ । यो भाईरसको बिरुद्ध खोप लगाई बच्न सकिन्छ।

२. सिफिलिस : यो रोग लाई ( भिरिङ्गी) : पनि भन्ने गरिन्छ। यो सामान्य खालको देखिन्छ। साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर एस्लाई हेल्चेकराई गरे पछि यसले ठुलो समस्या ल्याउन सक्छ। यो रोग आफु लाई मात्र नभई यौ; न सँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भबती भए पेट मा भएको सन्तानलाई पनि सर्ने रोग हो ।

३. मोलुस्कुम : यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ। कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। येदी यो भाइरसको संक्रमण भएमा यौ; नांगमा फोका उठ्ने समस्या देखिन्छ र देखिने बितिकै जचाउन सल्लहा दिन्छन् बिसेसग्गयहरु।

४. हर्पिस्: यो रोग पनि छालामा देखिने रोग हो । यसलाई दाद रोग पनि भनिन्छ। र येदी यौन अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। तेसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौ;; न स; म्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।

यी ४ रोगहरु सबै छाला बाट सर्ने रोगहरु हुन् जुन क; न्डोमले पनि रोक्न नसक्ने भएकाले यी समस्याहरु भएमा यो; न जिबनलाई केही समय टाडा राखी समएमानै डाक्टरको सल्लाह बमोजिम उपचार गरि स्वस्थ यौ; न जीवन बिताउन अनुरोध गर्दछौ ।

रातो खुर्सानी खानुहुन्छ भने जानीराख्नुस् यसका अद्भुत फाइदाहरु
एजेन्सी । पछिल्ला केही अनुसन्धानले पाकेको अर्थात् रातो खुर्सानीको सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने देखाएको छ । जो मानिस दैनिक रातो खुर्सानी खान्छ उसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ ।

अझ शोधकर्ताको भनाइ मान्ने हो भने त रातो खुर्सानीको सेवनले मानिसको आयू समेत बढ्छ । आज हामी तपाईलाई रातो खुर्सानी सेवनले हुने फाइदाहरुबारे जानकारी गराउँछौं ।

रातो खुर्सानीले खाएमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक एसिड, मैलिक एसिड, मैलोनिक एसिड आद‍ि । रातो खुर्सानी हरियोभन्दा निकै लाभदायी हुन्छ ।धेरै मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको शोधका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ ।

रातो खुर्सानीमा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ । यो यस्तो तत्व हो जसले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ । फोलिकले गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन मदत गर्छ ।रातो खुर्सानीले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउँछ । यसले रक्तचाप कम गर्छ र क्यान्सरबाट पनि बचाउँछ ।

0 Response to "साबधान ! यी हुन् क; ण्डमले पनि बचाउँन नसक्ने ४ यौ; न रोग"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article