क’स्तो अ’चम्म!कलेज ड्रेसमै आफ्नै मामा संग भान्जी फरार भइन, आमा रुँदै मिडियामा (भिडियो सहित हेर्नुस्)

क’स्तो अ’चम्म!कलेज ड्रेसमै आफ्नै मामा संग भान्जी फरार भइन, आमा रुँदै मिडियामा (भिडियो सहित हेर्नुस्)



काठमाण्डौको महाराजगन्जमा यतिबेला सिन्धुपाल्चोक की रिता शिवा यतिबेला आफ्नु छाेरी दुईजना श्रीमतीको श्रीमानले भान्जी पर्ने आफ्नु कलेजको ड्रेस लगाएर हिँडेको छोरीलाई लिएर फ रार भएको भन्ने गुनासो गर्दै यतिबेला मिडियामा आएकी छिन्।

ती मामा भनिने फरा र व्यक्तिलाई आफ्नै भान्जी लिएर फ रार भएको आरो पमा एक दिन प्रहरी प्रशासनमा थु नामा समेत राखिएको रहेछ। रीता शिबालाई तपाईंको खास गु नासो के हो त भनेर सोध्दा उनी यसो भन्छिन्,’ मेरो खास गु नासो भनेको मैले त्यो मान्छेलाई मेरो छाेरी दिने छैन नी त।’

‘मेरो छोरी त मैले दुः ख गरेर पढाएर हुर्काएर भर्खर २१ वर्षको भयो मैले त मेरो छाेरी छोड्न सक्दिन नी त। त्यो दुई दुई ओटा श्रीमती भयेको मान्छेलाई मेरो छाेरी त सुम्पिन सक्दिन म। हामीले पहिले पनि भित्र भित्रै मिलाउने कोसिस गरेको हौं किन भने एकचोटि इ ज्जत गइसके पछि फर्केर आउँदैन भनेर उसको श्रीमतीले एकचोटि आफ्नु श्रीमान् लिएर गइसकेको हो।’

अनि तपाईंले प्रहरी कार्यालयमा त्यो व्यक्तिलाई थु नामा राख्दा केही भन्नु भएन भनेर सोध्दा उनी यसो भन्छिन्,’ मेरो बिहे गर्नु पर्ने छोरी हो अब तैंले आफ्नो वास्ता नराख है भनेर सम् जाएर एक रात थुनामा बसेर छुटेर गएको हो अहिले एक् कासी मेरो छाेरी लिएर गा यब भाको हो त्यो।’

‘मेरो छोरीको नाम रोजिना शिवा हो सानै देखि यही महाराजगन्जमा बसेका हौ हामी छोरीले पनि सानै देखि यहीको बोर्डिङमा पढेकी हो मेरो छोरीले यहिको साउथ ह्याम्पटन कलेज वसुन्धरामा ब्याचलर पढ्दै छ। मलाई त केही थाहा नै भएन येस्तो होला भनेर उनीहरू पढ्दै छन् अब आफ्नु भविष्य बनाउने होलान् भन्दा सोचेको थिएँ।’.

हेर्नुस् भिडियो

0 Response to "क’स्तो अ’चम्म!कलेज ड्रेसमै आफ्नै मामा संग भान्जी फरार भइन, आमा रुँदै मिडियामा (भिडियो सहित हेर्नुस्)"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article