अनाैंठाे खबर : यी युवतीको घुँडामा एउटामा शान्त र अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् संसारभर भाइ’रल

अनाैंठाे खबर : यी युवतीको घुँडामा एउटामा शान्त र अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् संसारभर भाइ’रल

 


प्रकृतिले मानिसलाई केही न केही प्रतिभा दिएकै हुन्छ । जुन ब्यक्ति आफुमा भएको प्रतिभा’लाई चिनेर त्यसको सदु’पयोग गर्छ त्यो सफल हुन्छ चिन्न नसक्ने मानिस सामान्य रहन्छ ।

तर प्रकृति’ले कुनै ब्यक्तिलाई यस्तो विशेष चिज दिन्छ जुन अरुसंग हुँदैन । त्यस्तै भाग्यमानी एक यु’वती हुन् निकोला ह्विट्ली’की किशोरी छोरी बेथ । उनको घुँडा अहिले सेलिब्रिटी बनेको छ । तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कसैको कुनै अँग मात्र सेलि’ब्रिटी भएको भने विरलै देख्न र सुन्न पाइन्छ ।

कहिलेकाहीँ कुकुर र बि’राला वा अन्य जनावर पनि से’लिब्रिटी हुन्छन् । तर बेलायतमा निकोला ह्विट्ली’की किशोरी छोरी बेथको घुँडा चर्चामा छ । उनको अनुहार भन्दा पनि बढी घुँडा मिडियामा आउने गरेको छ ।

उनको अनुहार’को भन्दा बढी घुँडाको चर्चा चर्चा हुन्छ । उनी कुनै सार्वजनिक कार्यक्रममा स’हभागी हुँदा उनको अनुहारमा भन्दा पनि घुँडामा क्यामे’रा फो’कस हुन्छ ।हुन पनि साराको घुँडा हेर्नु भयो भने दुई वटैमा बच्चाजस्तै अनुहार देख्नु’हुन्छ। एउटामा शान्त बच्चा देख्नुहुन्छ भने अ’र्कोमा शैतान।

निकोलाले बेथ’को बच्चा आकृति बेथ चार वर्षकी हुँदा नै थाहा पाएकी थिइन् । उनी आफ्नो छो’रीको घुँडामा भएको त्यो आ’कृति देखेर हाँसो लाग्ने गरेको बताउँछिन् । ४२ वर्षे आमाको दाबी छ, त्यस बेला’देखि उनी छोरीको घुँडा देख्ने’बित्तिकै हाँसो रोक्न सकेकी छैनन्। त्यसो त अहिले पनि छोरी’को घुँडा देख्यो की उनला’ई हाँसो लाग्ने गर्छ ।

यतिबेला १५ वर्षकी साराको घुँडामा तिनै दुई अनुहार स्पष्ट हुँदै आउन थालेका छन्। कतिले त ती अनुहारलाई साथीहरुले ‘एलियन’ वा भूताहा फिल्मका चरित्रझैँ भनेर जिस्क्याउने पनि गर्छन ।

तर निकालालाई भने त्यो उनको भाग्य सम्झि’न्छिन् । किनभने साराकी १७ वर्षीया दिदी मेग पनि नाच:मा उत्तिकै रुची राख्छिन् । तर वेथ जत्ती अरु चर्चित हुन सकेका छैनन् । दिदी मेगले पनि बहिनीको यो घुँडा साह्रै भाग्यमा’नी रहेको बताउने गर्छिन्। यही घुँडाका का’रण दुई पटक यु’रोपेली र विश्व नृत्य च्याम्पि’यनसिप बेथले जितिसकिन्।

बेथलाई भने आफ्नो घुँडा’लाई अरुले घुरेर हेरेको देखेर दिक्क हुन्छिन् । अब यो मेरो घुँडा हो, यसमा त्यस्तो घुर्नैपर्ने कुरा के छ र, हैन ?’ आमा निकोला भन्छिन्, ‘मेरा अरु छोरी’हरु पनि छन्। बेथजस्तै उनीहरु पनि नाच्न भनेपछि म’रिहत्ते गर्छन् तर तिनको घुँडामा बच्चा अनुहार छैन। त्यै भएर बेथ मेरालागि विशेष छे।’

0 Response to "अनाैंठाे खबर : यी युवतीको घुँडामा एउटामा शान्त र अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् संसारभर भाइ’रल"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=e127486c871d709f4925e78f720eac1c

Advertise under the article